दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “साझेदारी ऐन, २०२०” रहेको छ । (२)यो ऐन नेपाल ……….. भर हुनेछ । (३)यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।